I
१० कात्तिक, काठमाडौं। विश्वव्यापी मोबिलिटी प्लेटफर्म इनड्राइभले काठमाडौंका ड्राइभर पार्टनर्सका लागि ‘इनड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु गरेको छ। नोभेम्बर २ देखि २९ सम्म चल्ने यस क्याम्पेनमा हप्तामा कम्तीमा ६० राइड पूरा गरी रोयल इन्फिल्ड क्लासिक ३५०, इ-स्कुटर र स्मार्टफोन लगायतका आकर्षक पुरस्कार जित्ने अवसर रहेको छ। इनड्राइभको ‘इनड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु, ड्राइभर […] The post Royal Enfield Classic 350 जित्ने अवसर: इनड्राइभको प्लाटिनम गिभअवे क्याम्पेन सुरु…
I
१० कात्तिक, काठमाडौं। नेपाली अटोमोबाइल बजारमा भर्खरै सार्वजनिक भएको चांगान नेभो क्यू ०५ (Changan Nevo Q05) विद्युतीय एसयूभीले छोटो समयमै ठूलो चर्चा कमाउन सफल भएको छ। सार्वजनिक भएको पहिलो महिनाभित्रै नेपाली मनोरञ्जन क्षेत्रका चर्चित सेलिब्रिटीहरूले यसलाई आफ्नो रोजाइ बनाएका छन्। गायक तथा गीतकार स्वप्न सुमनका साथै लोकप्रिय अभिनेत्रीहरू ज्योत्सना योगी, मिरुना मगर, आना शर्मा र […] The post सेलिब्रिटीको रोजाइ बन्दै चांगान नेभो क्यू ०५: सार्वजनिक भएको एक महिनामै ताराहरूको रोजाइमा नयाँ विद्युतीय एसयूभी…
I
१० कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रिम इनर्जी ड्रिङ्कले सात टोलीको लोगो अंकित विशेष एडिसन क्यान सार्वजनिक गरेको छ। काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्सका समर्थकहरूले अब आफ्नो मनपर्ने टोलीको पहिचान अंकित क्यान नजिकैको बिक्री केन्द्रबाट खरिद गरी आफ्नो समर्थन […] The post एनपीएलका ७ टोलीको लोगो अंकित एक्स्ट्रिम इनर्जी ड्रिङ्कको विशेष क्यान सार्वजनिक appeared first on…
I
१० कात्तिक, काठमाडौं। मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज (कात्तिक १० गते) अन्तिम दिन रहेको छ । दुवै कम्पनीले कात्तिक ११ गते बुक क्लोज गर्ने भएकाले आजसम्म शेयरधनी कायम हुने लगानीकर्ताले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । मञ्जुश्री फाइनान्सले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश गरी कुल […] The post दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन appeared first on ICT Frame.
I
१० कात्तिक, काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्काशन गरेको ६ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज (कात्तिक १० गते) अन्तिम दिन रहेको छ । बैंकले ७ वर्ष अवधिको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको छ । […] The post राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन appeared first on ICT Frame.
I
१० कात्तिक, काठमाडौं। इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केनले सन् २०२६ को पुरुषतर्फको बालोन डी’ओर अवार्ड जितेका छन् । स्पेनकी एलेक्सिया पुटेलासले भने महिलातर्फ तेस्रो पटक यो अवार्ड हात पारेकी छन् । केनले फ्रान्सका किलियन एम्बाप्पे र स्पेनका लामिन यमाललाई पछि पार्दै प्रतिष्ठित व्यक्तिगत फुटबल अवार्ड जितेका हुन् । सन् […] The post ह्यारी केनले पहिलोपटक जिते सन् २०२६ को पुरुष बालोन डी’ओर अवार्ड, महिलातर्फ एलेक्सिया पुटेलासलाई appeared first on ICT Frame.
I
६ कात्तिक, काठमाडौं। वेब प्रविधि (PHP) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारिक वेबसाइट तथा सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ। यस घटनाले डिजिटल बैंकिङ र वित्तीय प्रणालीको सुरक्षामा गम्भीर प्रश्न उठाएको छ। यस लेखमा हामी यस सुरक्षा जोखिम, राष्ट्र बैंकको अपिल र अपनाउनुपर्ने सुरक्षा उपायहरूबारे चर्चा गर्नेछौं। […] The post नेपाल राष्ट्र बैंकको वेबसाइट बन्द: PHP सुरक्षा जोखिम र वित्तीय क्षेत्रका लागि महत्वपूर्ण साइबर सुरक्षा निर्देशिका…
I
५ कात्तिक, काठमाडौं। नेपाली क्रिकेट प्रशंसकहरूका लागि एउटा खुसीको खबर आएको छ। आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ नेपालमै आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार यो महत्त्वपूर्ण प्रतियोगिता आउँदो डिसेम्बर ४ देखि २१ सम्म घरेलु मैदानमै सञ्चालन हुनेछ। हालै सम्पन्न आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ सिरिजमा नेपालले छैटौं स्थान हासिल गरेको थियो। […] The post आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ नेपालमा हुने: ओडिआई विश्वकप खेल्ने आशा अझै जीवित appeared first on ICT Frame.
I
५ कात्तिक, काठमाडौं। विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका केही सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडिओसी) ले एक जरुरी सुरक्षा सूचना जारी गर्दै सम्भावित साइबर आक्रमण र क्षति हुन नदिन सावधानीस्वरूप प्रणालीहरू बन्द गरिएको जनाएको हो । केन्द्रका अनुसार पीएचपी प्रविधिमा […] The post सुरक्षा जोखिमका कारण नेपालका केही सरकारी वेबसाइट अस्थायी रूपमा बन्द appeared first on ICT Frame.
I
५ कात्तिक, काठमाडौं। नाट्यकर्मी तथा शिल्पी थिएटरका संस्थापक घिमिरे युवराजका लागि दशैँ बाल्यकालको रमाइलो सम्झनाबाट अहिलेको सामाजिक तथा आर्थिक यथार्थसँग जोडिएको पर्व बनेको छ। बाल्यकालमा दशैँ भन्नासाथ बिदा, परिवार, रङ्ग, पिङ र साथीभाइ सम्झने गरेको उनी बताउँछन्। अहिले भने सहरीकरण र जीवनशैलीमा आएको परिवर्तनले दशैँको रमाइलोपनको परिभाषा नै साँघुरो बनाएको उनको अनुभव छ। यस वर्ष […] The post दशैँको दक्षिणाबाट नयाँ लुगा वा पेन र डायरी किन्ने गर्थें: घिमिरे युवराज नाट्यकर्मी तथा शिल्पी थिएटरका संस्थापक…
I
५ कात्तिक, काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (NPL) का सबै खेलहरूले List A T-20 को आधिकारिक मान्यता पाएका छन्। ICC बाट समेत स्वीकृति पाइसकेको यो प्रतियोगिता कात्तिक ९ गतेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। यस निर्णयले नेपाली क्रिकेटको विकास, व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचानमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको […] The post नेपाल प्रिमियर लिगका सबै खेललाई List A T-20 मान्यता, क्यानद्वारा आधिकारिक पुष्टि appeared first on ICT…
I
४ कात्तिक, काठमाडौं। साहित्यकार तथा गीतकार श्रवण मुकारुङ दशैँलाई परिवारसँगै समुदाय र नेपाली समाजलाई भावनात्मक तथा सांस्कृतिक रूपमा जोड्ने पर्वका रूपमा व्याख्या गर्छन्। पितापुर्खादेखि मनाउँदै आएको दशैँ नेपाली समाजको साझा पर्वका रूपमा स्थापित भएको उनको बुझाइ छ । ‘दशैंले हामीलाई जोड्ने काम गर्छ। आफ्नो परिवारमा त जोड्छ नै, त्यसका अलवा समुदाय, जातजाति साथै आम नेपालीलाई […] The post श्रवण मुकारुङको दशैँ सम्झना: ‘चाडपर्वमा नाचेर पैसा कमाउँथेँ, दशैँले नेपाली समाजलाई जोड्छ’ appeared first on ICT Frame.
I
४ कात्तिक, काठमाडौं। नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति अभिनाश श्रेष्ठका लागि दशैँको अर्थ उमेर, परिवार र आफन्तसँगको सम्बन्धसँग जोडिएको छ । बाल्यकालमा दशैँ आउँदा हुने उत्साह र अहिलेको अनुभूतिबीच ठूलो अन्तर रहेको उनी बताउँछन्। उमेर बढ्दै जाँदा चाडपर्वप्रतिको उत्साह क्रमशः घट्दै जाने र दशैँको वास्तविक आनन्द परिवार तथा कुटुम्बसँगै रहँदा प्राप्त हुने उनको अनुभव छ । ‘दशैँ […] The post दशैँको फेरिएको स्वरूप: बाल्यकालको उत्साहदेखि उपभोगवादी शैलीसम्म – नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति अभिनाश श्रेष्ठ…
I
४ कात्तिक, काठमाडौं। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिगको खेल समय परिवर्तन गरिएको छ । डिसिजन रिभ्यू सिस्टम (डिआरएस) प्रविधि लागू हुने भएसँगै यसअघि सार्वजनिक गरिएको खेल तालिकाको समयमा समेत केही परिवर्तन गरिएको नेपाल क्रिकेट संघका सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । विशेषगरी, दैनिक दुइ खेलहरु हुने दिनमा […] The post नेपाल प्रिमियर लिग (NPL) को खेल समय परिवर्तन: हेर्नुहोस् नयाँ खेल…
I
४ कात्तिक, काठमाडौं। नेपाल टेलिकमले हालै एफटीटीएच अर्थात फाइबर टु द होममा आधारित एनटी फाइबरमा ल्याएको विशेष अफरका कारण धेरै ग्राहक आकर्षित भएका छन् । यसका लागि आवश्यक जानकारी लिन र नयाँ लाइन जडान गर्नका लागि १९८ नम्बरमा कल गर्न सकिने व्यवस्था गरिएको र यसमा धेरै चाप परेका कारण हाल यसको क्षमता समेत वृद्धि गरिएको […] The post अनलाइनमार्फत एनटी फाइबरको माग र गुनासो दर्ता कसरी गर्ने? जान्नुहोस् नेपाल टेलिकमको नयाँ अफर appeared first on ICT Frame.
I
२ कात्तिक, काठमाडौं। आमा र छोरीको कथामार्फत शिक्षाको महत्त्व दर्शाउने नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्म डिगो (Digo) एपमार्फत विश्वभर एकसाथ रिलिज भएको छ। षट्कोण आर्ट्सको निर्माण र यम थापाको निर्देशन रहेको यस फिल्ममा स्वस्तिमा खड्का र रविन्द्रसिंह बानियाँलगायतका कलाकारको मुख्य अभिनय छ। नेपालसहित विदेशमा रहेका Nepalese दर्शकहरूका लागि उपलब्ध यो फिल्म अब डिगो एपमार्फत […] The post डिगो एपमा आयो नेपाली फिल्म ‘लालीबजार’, अब विश्वभरबाट हेर्न सकिने appeared first on ICT Frame.
I
२ कात्तिक, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी विराटनगर किङ्सले बागमती प्लास्टिकलाई आफ्नो अफिसियल होम पार्टनरका रूपमा आबद्ध गरेको छ । साझेदारीसम्बन्धी विराटनगरमा आइतबार भएको सम्झौतामा बागमती प्लास्टिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित राठी र विराटनगर किङ्सका निर्देशक स्वागत प्याकुरेलले हस्ताक्षर गरेका छन् । सम्झौता हस्ताक्षर समारोहमा विराटनगर किङ्सका मालिक पारस लुनियाले खेलकुदले मानिसलाई […] The post विराटनगर किङ्सको अफिसियल होम पार्टनर बन्यो बागमती प्लास्टिक, सम्झौता पत्रमा…
I
२ कात्तिक, काठमाडौं। सरकारले भारतीय फिल्म ‘उड्ता तिर’ लाई नेपालमा प्रदर्शनका लागि प्रतिबन्ध लगाएको छ । सूचना तथा सञ्चार मन्त्रालयले वितरण कम्पनी नेसनल सिने ग्रुप नेपाललाई पत्र लेख्दै चलचित्रलाई सार्वजनिक प्रदर्शनका लागि अनुमति दिन नसकिने जनाएको हो । मन्त्रालयको श्रव्यदृश्य तथा प्रसारण शाखाले वितरकलाई पठाएको पत्रमा निर्माण, प्रदर्शन तथा वितरण ऐन २०२६ को दफा ८ […] The post भारतीय फिल्म ‘उड्ता तीर’ नेपालमा प्रतिबन्धित: मन्त्रालयले देखायो यस्तो कारण appeared first on ICT Frame.
I
१ कात्तिक, काठमाडौं। नेपालमा जिओहटस्टार लन्च: डिगो ओटीटीमा ‘१२थ फेल’, ‘बिग बोस’ देखि ला लिगासम्म उपलब्ध, यस्तो छ प्लान र मूल्य। जिओहटस्टारले डिगो सँगको साझेदारीमा नेपालमा आफ्नो विश्वव्यापी यात्रा विस्तार गरेको छ। यस विस्तारले नेपाली चलचित्र र प्रत्यक्ष (लाइभ) अन्तर्राष्ट्रिय खेलकुदका साथ डिगो मा यसको मनोरञ्जनात्मक सामग्रीहरू ल्याएको छ। युनाइटेड किंगडम, क्यानडा, सिंगापुर र मध्यपूर्व […] The post जिओहटस्टार अब नेपालमा: डिगोसँगको साझेदारीमा मासिक रु २४९ मै बलिउड चलचित्र र लाइभ खेलकुद हेर्न पाइने…
I
१ कात्तिक, काठमाडौं। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (PSO) को अनुमति प्राप्त अग्रणी संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड बीच कार्ड सेवा सञ्चालन तथा डिजिटल भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ। यस सम्झौता पश्चात्, डिप्रोक्स लघुवित्तका ग्राहक तथा सदस्यहरूले पनि अब […] The post डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था; SCT सँग भयो ऐतिहासिक सम्झौता…
I
१ कात्तिक, काठमाडौं। नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक दूरसञ्चार साझेदारका रूपमा सम्झौता गरेको छ। कम्पनीको ब्रान्ड प्रवर्द्धनका साथै संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत Nepalese क्रिकेटको संस्थागत विकास र अन्तर्राष्ट्रिय पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले यो सहकार्य गरिएको प्रमुख प्राविधिक अधिकृत डिल्ली अधिकारीले जानकारी दिनुभयो। नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजन गर्ने […] The post एनपीएलमा नेपाल टेलिकमको प्रायोजन: ब्रान्ड प्रवर्द्धन र क्रिकेट…
I
१ कात्तिक, काठमाडौं। दशैंको रमाइलोमा मासु तथा चिल्लो खानेकुराको अत्यधिक सेवन, मदिरापान र अनिद्राले पाचन प्रक्रिया बिगार्नुका साथै कब्जियत र पाइल्सजस्ता स्वास्थ्य समस्या निम्त्याउन सक्छ। आयुर्वेद चिकित्सक डा. सुवर्ण पौडेलका अनुसार चाडपर्वमा स्वास्थ्य सुरक्षित राख्न खानपानको मात्रा मिलाउने, पर्याप्त पानी पिउने, फाइबरयुक्त खानेकुरा खाने र नियमित दिनचर्या कायम राख्ने उपायहरूबारे विस्तृत विवरण। दशैंमा आफन्तसँगको भेटघाट, […] The post दशैंमा मासु, मदिरा र अनिद्राले निम्त्याउन सक्छ गम्भीर समस्या:…
I
१ कात्तिक, काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकालले चाडपर्वका कारण बजार चलायमान भए पनि नीतिगत स्पष्टता र लगानीमैत्री वातावरणको अभावमा निजी क्षेत्र अझै ‘पर्ख र हेर’को अवस्थामा रहेको बताएका छन्। बाढीपहिरोको प्रभाव, दोस्रो चरणको आर्थिक सुधार, एफडीआई (FDI) आकर्षण र व्यावसायिक कृषि तथा पूर्वाधारमा निजी क्षेत्रको भूमिकाबारे उनका प्रमुख विचारहरू। नेपाल उद्योग […] The post दशैंमा बजार चलायमान भए पनि निजी क्षेत्र ‘पर्ख र हेर’को अवस्थामा : निवर्तमान उपाध्यक्ष हेमराज…
I
१ कात्तिक, काठमाडौं। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ । तर पर्यटन व्यवसायमा आबद्ध व्यक्तिका लागि भने दशैँ–तिहारको समय व्यस्त पर्यटकीय सिजन पनि हो । मौसम अनुकूल हुने यही समयमा पर्यटकलाई सेवा दिनुपर्ने भएकाले पर्यटन व्यवसायीले अन्य पेसामा आबद्ध व्यक्तिले […] The post पर्यटकीय सिजन भएकाले दशैँ मनाउने फुर्सद नै हुँदैन : राम प्रसाद सापकोटा appeared first on ICT Frame.
I
३१ असोज, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा अब प्रत्येक टोलीले अधिकतम आठ विदेशी खेलाडी राख्न पाउने भएका छन्। क्यान सचिव पारस खड्काका अनुसार आईसीसीको स्वीकृतिसँगै mandatory NOC, एन्टी करप्सन, अम्पायरिङ र अस्वीकृत क्रिकेटमा प्रतिबन्धसम्बन्धी ५ वटा कडा सर्त लागू गरिएका छन्। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) […] The post एनपीएल २०२६: टोलीमा अधिकतम आठ विदेशी खेलाडी राख्न पाइने, आईसीसीका ५ अनिवार्य सर्त लागू appeared first on ICT Frame.