६ एजेन्डामा छलफल गर्दै कांग्रेस, केन्द्रीय सदस्यलाई बोल्न पाँच मिनेट
पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा विभिन्न ६ एजेन्डामाथि छलफल हुने कांग्रेसले जनाएको छ।
Posts from every feed QUEST has found across the web — blogs, news, podcasts, channels and more.
No 1 News Portal from Nepal in Nepali.
पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा विभिन्न ६ एजेन्डामाथि छलफल हुने कांग्रेसले जनाएको छ।
८ मंसिर, सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिकाले बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी सञ्चालन गर्न लागेको पोषणसम्बन्धी कार्यक्रमको आशयपत्र (ईओआई) आह्वान प्रक्रिया रद्द गरेको छ। नगरपालिकाले गत कात्तिक २० गते २ करोड ९३ लाख रुपैयाँको लागतमा कार्यक्रम सञ्चालन गर्न परामर्श सेवा उपलब्ध गराउने योग्य संस्था, कम्पनी तथा फर्मबाट आशयपत्र माग गरेको थियो। नेपाल सरकार…
जनकपुरधाम आइपुगेको रेल तथा त्यसमा सवार तीर्थ यात्रीलाई सरकारी तथा सर्वसाधारहरूले नेपाल र भारतको राष्ट्रिय झण्डा बोकेर स्वागत गरे । तीर्थयात्रीहरूलाई स्वागतमा बसेकाहरूलाई फूलमाला लगाइदिएका थिए ।
८ मंसिर, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले एकै दिनमा ७९ जनालाई पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँहरुमा स्वीप अपरेसन चलाएर प्रहरीले ६७ पुरुष र १२ महिला गरी ७९ जनालाई पक्राउ गरेको हो । यो बोहके विभिन्न मुद्दामा ८ फरार प्रतिवादी पनि पक्राउ गरिएको परिसरका एसपी दानबहादुर थापाले बताए । अपराध रोकथाम तथा नियन्त्रण…
८ मंसिर, गोरखा । आज एकाबिहानै चलेको हावाहुरीले जिल्लाको धार्चे गाउँपालिका–५ सिङ्लामा विद्यालय र घरका छाना उडाएको छ । हावाहुरीले धार्चे–५ सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको स्थानीयले जानकारी दिएका छन् । स्थानीय शिक्षिका सपना गुरुङका अनुसार, हुरीले विद्यालयको जस्तापाता उडाएको छ । कच्ची अवस्थामा रहेका केही घर र गोठका छाना पनि उडाएको उनको भनाइ…
हामीले देशलाई एउटा नयाँ चित्र देखाउने छौँ । कर्णाली कम छैन, कर्णालीले गर्न सक्छ भन्ने कुरा देखाउन चाहन्छौँ । व्यवस्थापनको सानो–सानो पक्षमा ध्यान दिइरहेका छौँ ।
जनकपुरधाम आइपुगेको रेल तथा त्यसमा सवार तीर्थयात्रीलाई सरकारी टोली तथा सर्वसाधारहरूले नेपाल र भारतको राष्ट्रिय झण्डा बोकेर स्वागत गरेका छन् ।
८ मंसिर, पाल्पा । पाल्पाका दुई पालिकामा न्वागी महोत्सव आयोजना गरिएको छ । पुर्खौंदेखि चलिआएको प्रचलन अनुसार रैनादेवी छहरा गाउँपालिकाको रैनादेवी मन्दिर र तिनाउ गाउँपालिकाको झ्यांग्ला लगायतका गाउँमा न्वागी खाने अवसरमा मेला नै लगाइएको हो। नयाँ धान भित्र्याएपछि देवीलाई चडाएर मात्रै खाने प्रचलन अनुसार मेला आयोजना गरिएको स्थानीयहरू बताउँछन् । मेलामा नयाँ चामलाई दहीसहित अन्य…
८ मंसिर, पाँचथर । पाँचथर, इलाम र धनकुटाका विभिन्न क्षेत्रका बासिन्दालाई सुविधा पुग्ने राँके–रवि–भेडेटार सडकको कालोपत्र गर्ने कामा ढिलाइ भएपछि यहाँका स्थानीय तहका जनप्रतिनिधिले काम चाँडै सम्पन्न गर्न दबाब दिएका छन । पाँचथरको राँकेदेखि धनकुटाको भेडेटारसम्म एक सय किलोमिटर सडक स्थलगत अनुगमन गर्दै कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई दबाब दिएका छन् । भारतीय लगानीमा भारतीय…
८ मंसिर, गुल्मी । गुल्मी जिल्ला भर यस वर्ष जिल्लाभर २ लाख ८१ हजार ६४१ वटा खुरफट्टा जनावरलाई खोरेत रोगविरुद्धको खोप लगाउने लक्ष्य निर्धारण गरिएको छ । अघिल्लो वर्ष जिल्लामा २ लाख ९२ हजार १६५ वटा खुरफट्टा जनावरलाई खोरेत रोगविरुद्धको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले जनाएको छ । जिल्लालाई खोरेतमुक्त…
८ मंसिर, गुल्मी । गुल्मीका दुई स्थानीय तह धुर्कोट र कालीगण्डकी गाउँपालिकाले स्थानीय पर्व तथा सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै आज सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । दुवै गाउँपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै गाउँपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक निकाय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूलाई स्थानीय सार्वजनिक बिदा दिइएको जानकारी गराएका हुन् । धुर्कोट गाउँपालिकाले…
मंगन भारतको सिक्किम राज्यको उत्तरी भागमा पर्ने जिल्ला हो । यो नेपालको ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला नजिक पर्दछ ।
७ मंसिर, सप्तरी । सप्तरीको खडक नगरपालिकाले कल्याणपुर–वनौली सडक खण्डको क्षेत्राधिकारभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन सम्बन्धित व्यक्तिलाई तीन दिनको अल्टिमेटम दिएको छ । नगरपालिकाले मंसिर ७ गते सार्वजनिक सूचना जारी गर्दै सडकको दायाँबायाँ रहेका सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा, पसल, छाप्रो, घेराबेरा तथा थुपारिएका निर्माण सामग्री र अन्य सरसामान हटाउन अन्तिम पटक आग्रह गरेको…
भेटका अवसरमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपतकालीन राहत सहयोग, श्रम तथा नेपाली कामदारको अवस्था, आर्थिक सम्बन्ध, लगानी, हवाई सम्पर्क तथा अन्तरराष्ट्रिय मञ्चमा सहकार्यलगायतका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
७ मंसिर, काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत विद्यमान द्विपक्षीय सम्झौताहरूलाई आपसी सहमतिका आधारमा पुनरावलोकन गर्न सकिने सहमति भएको छ । भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत र समुन्नत नेपाल :साझेदारीको पुनर्कल्पना’ विषयक संयुक्त दृष्टिकोण दस्तावेजमा द्विपक्षीय साझेदारीले समकालीन राजनीतिक,…
अहिले केहीबेरमा नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा दुई देशबीच विभिन्न सम्झौताहरूबारे जानकारी गराउन लागिएको हो ।
७ मंसिर, काठमाडौं । निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्धय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ । फुयाल र पाण्डेयको इजलासको ख नम्बर पेशी परेको छ । आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटको पहिलो सुनुवाई गर्दै…
७ मंसिर, काठमाडौं । पर्साको जगरनाथपुर गाउँपालिका-२ स्थित इनर्वामा छोटी भन्सार स्थापना हुनुपर्ने माग स्थानीयले राखेका छन् । प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका क्रममा भारतमा रहेका बेला त्यहाँका स्थानीयले भन्सार स्थापना गर्न माग गरेका हुन् । प्रधानमन्त्री शाहको भारत भ्रमणको सफलताको कामना स्वरूप दिप प्रज्वलय गर्दै छोटी भन्सार स्थापनाका माग स्थानीयहरूले गरेका हुन्…
७ मंसिर, स्याङ्जा । शिक्षा क्षेत्रको कार्यसम्पादनका आधारमा स्याङ्जाको फेदीखोला गाउँपालिका गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये उत्कृष्ट घोषित भएको छ । शैक्षिक नेतृत्व, गुणस्तर सुधार, नवप्रवर्तन, संस्थागत विकास र नतिजामुखी कामका आधारमा गाउँपालिकाले राष्ट्रिय स्तरको सम्मान पाएको हो । प्रधानाध्यापक सङ्घ नेपालले जनकपुरधाममा आयोजना गरेको तेस्रो राष्ट्रिय सम्मेलन–२०८३ का अवसरमा गाउँपालिकालाई सम्मान गरिएको हो ।…
समारोहस्थल राष्ट्रपति भवन परिसरमा रातो कार्पेट ओछ्याइसकिएको छ । सुरक्षा प्रबन्ध कडा बनाइएको छ ।
७ मंसिर, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । नगरकार्यपालिकाको बैठकले बैकुण्ठ चतुर्दशीका दिन पर्ने मालिकाको पूर्णिमा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो । नगरपालिकाको वडानम्बर–६ कुर्घामा रहेको मालिका मन्दिरमा पूर्णिमा मेला लाग्ने भएकाले आज सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद भण्डारीद्धारा जारी सूचनामा उल्लेख छ । नगरपालिकाका…
७ मंसिर, तनहुँ । प्रसिद्ध धार्मिकस्थल देवघाटधामको प्रचारप्रसार गर्ने उद्देश्यका साथ आजदेखि गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ । त्यस क्षेत्रको धार्मिक महत्व र भौतिक विकासलाई संवर्द्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको कार्यक्रम संयोजक फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए। नेपाल सन्त समाजको आयोजना तथा देवघाट गाउँपालिका र देवघाट क्षेत्र…
एमालेले जसपाभित्र खेल्न खोज्दा उपेन्द्र यादवले बदलेको कोर्स करेक्सनको परिणाम हो अहिलेको परिस्थिति ।
६ मंसिर, तुलसीपुर । जय नेपाल पार्टीको जिल्ला तदर्थ समिति दाङको अध्यक्षमा पूर्व एसएसपी भेषबहादुर शाह चयन भएका छन् । दाङको तुलसीपुरमा आइतबार सम्पन्न भेलाले शाहको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको संस्थापक केन्द्रीस्य सदस्य प्रभातनाथ योगीले जानकारी दिए । समितिको उपाध्यक्षमा रमिता चौधरी, सचिवमा झकेन्द्रबहादुर शाह, कोषाध्यक्षमा रेशम चन्द र सहकोषाध्यक्षमा सुषमा योगी चयन…
काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित एक गेष्ट हाउसमा जुवातास खेल्दै गरेको अवस्थामा १२ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार बरामद गरिएको गाँजा प्लास्टिकसहित तौल गर्दा ७२ किलो रहेको छ ।
धनकुटाका दुग्ध उत्पादक किसानले कच्चा दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्याउन सरकारसँग माग गरेका छन् ।
६ मंसिर, खोटाङ । कवि तथा गीतकार टीका चाम्लिङको निधन भएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला खाम्ला ठेगाना भएका ५३ वर्षीय चाम्लिङको क्यान्सरका कारण मंसिर ५ गते राती निधन भएको हो । संगीत तथा नाट्य प्राङ्गणमा श्रद्धाञ्जली सभापछि जन्मथलोमा लगेर दाहसंस्कार गर्ने तयारी भइरहेको आफन्त सुरेश राईले बताए । २०८० सालदेखि क्यान्सरसँग…
६ मंसिर, जनकपुरधाम । प्रहरीले मधेश प्रदेशमा अवैध गाँजा खेती नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । उक्त अभियान अन्तर्गत सर्लाही प्रहरीले लालबन्दी नगरपालिका–१४ र १५ स्थित चुरे क्षेत्रमा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको हो । शुक्रबार चुरे क्षेत्रका विभिन्न स्थानमा अवैध रूपमा लगाइएका १ लाख ५० हजार गाँजाका बोटहरू फडानी गरी नष्ट गरिएको…
सम्मेलनमा उत्थानशील, दिगो तथा स्रोत–सुरक्षित विश्वका लागि हिमालयन भूविज्ञानको उन्नयन विषयमा केन्द्रित रही छलफल भएको समाजका महासचिव शिवकुमार बाँस्कोटाले जानकारी दिए ।