प
१२ कात्तिक, धनकुटा । धनकुटाको पाख्रीबास बजारबाट जुवातास खेलेको आरोपमा ११ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरूको साथबाट नगद ४१ हजार ५२७ रुपैयाँ र एक बुक खुला तास समेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पाख्रीबास नगरपालिका–४ स्थित डिपिन गौतमको घरको कोठामा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो…
प
१२ कात्तिक, धनगढी । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार धनगढी र भजनीबाट बुधबार एकैदिन उनीहरूलाई पक्राउ गरिएको हो । भजनी नगरपालिका–३ मरियाघाटबाट ७२० मिलिग्राम ब्राउनसुगरसहित टीकापुर नगरपालिका–३ का १९ वर्षीय सुमित सुनार र २० वर्षीय अभिषेक विक पक्राउ परेका छन् । उनीहरूलाई बुधबार दिउँसो भारतबाट नेपालतर्फ मोटरसाइकलमा…
प
१२ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) जयराज सापकोटाले प्रदेशका १० वटै जिल्लाका प्रहरी कार्यालय प्रमुखसहित प्रदेश प्रहरी कार्यालय मातहतका सबै निकायलाई भर्चुअल माध्यमबाट आवश्यक निर्देशन दिएका छन्। बैठकमा शान्ति सुरक्षा, प्रहरीका समसामयिक कामकारबाही तथा तिहार र छठ पर्वका समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीका विषयमा छलफल भएको छ। चाडपर्वका…
प
जेनजी आन्दोलनमा जलेर भत्काइँदै गरेको जग्गामा के बन्छ त ? अहिले नागरिकलाई चासोको विषय बनेको छ । पोखरा महानगरका मेयर धनराज आचार्य भने अझै पनि पार्किङसहितको बहुतले भवन बनाउने योजनामा छन् ।
प
प्रहरीले आरोपितहरूविरुद्ध बोक्सीको आरोपसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प
बैंक तथा वित्तीय संस्थाले गत आव मधेसका ८ जिल्लामा उक्त सहुलियतपूर्ण कर्जा लगानी गरेका हुन् ।
प
११ कात्तिक, काठमाडौं । कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । वाणगंगा नगरपालिका–३ तीनकुनेस्थित सडकमा लु.१ ब ३४१६ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको निधन भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, सोही नगरपालिका–४ गजेहडा बस्ने ६३ वर्षीया जलिया थारूको बुधबार बिहान मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी…
प
गत आर्थिक वर्ष २०८२/८३ मा कोशीका उद्योगहरूको भारित औसत क्षमता उपयोग ४३.१ प्रतिशत पुगेको छ ।
प
डीएसपी ओमप्रकाश खनालका अनुसार गत कार्तिक ४ गते विजयादशमीको दिन बालक घरबाट निस्केका थिए । त्यसपछि उनी बेपत्ता छन् ।
प
हेटौँडामा बस्ती बसाउने सन्दर्भमा २००७ सालतिर यहाँको जङ्गल फडानी भएकोमा २००८ सालदेखि वनदेवीको मन्दिर स्थापना गरी पूजाआजा गरिँदै आएको वनदेवी मन्दिर संरक्षण समितिका अध्यक्ष हरिहर ढकालले जानकारी दिए ।
प
११ कात्तिक, काठमाडौं । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका–८ तोरीबारी जंगलस्थित सडकमा मधुमल्लाबाट खुडीतर्फ जाँदै गरेको को.१५ प ५४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेर चालक सोही ठाउँ बस्ने ३२ वर्षीय दिपेन लिम्बुको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी…
प
११ कात्तिक, काठमाडौं । पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–८ सभागृह चोकस्थित सडकमा चिप्लेढुङ्गाबाट सभागृह चोकतर्फ आउँदै गरेको ग. १६ प ३६१५ नम्बरको स्कुटर अनियन्त्रित भई गए राति दुर्घटनामा परेको थियो । उक्त दुर्घटना हुँदा स्कुटरमा सवार पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने अन्नपुर्ण गाउँपालिका–१ ढिकुरपोखरी घर भएका २८ वर्षीय आशिष…
प
११ कात्तिक, काठमाडौं । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । हरिपुर नगरपालिका–४ हरैयास्थित सडकमा मलंगवाबाट हरिपुरतर्फ आउँदै गरेको बीआर ०६ सिएल १४७१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६८ वर्षीय युगेश्वर सिंहको मंगलबार साँझ मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा थप उपचारको क्रममा मृत्यु…
प
११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहको रोल्पा जिल्ला अधिवेशनबाट मानबहादुर खत्री सभापतिमा निर्वाचित भएका छन् । अधिवेशनबाट खत्री सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन् । अधिवेशनबाट उपसभापतिमा श्रीकुमारी घर्ती मगर र देवेन्द्र बोहरा चयन भएका छन् । सचिवमा लीलाधर आचार्य र दुर्योधन राना तथा सह–सचिवमा झपेन्द्र विष्ट र गणबहादुर वली सर्वसम्मत भएका…
प
११ कात्तिक, काठमाडौं । मोरङमा ट्रकको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ । उर्लाबरी नगरपालिका–६ उर्लाबारी गोल चोकस्थित सडकमा बा.प्र. ०१–००४ क २२२८ नम्बरको ट्रकले बा.प्र.१–०१–०१६ प ८००२ नम्बरको स्कुटरलाई मंगलबार साँझ ठक्कर दिएको थियो । उक्त ठक्करबाट स्कुटर चालक सोही नगरपालिका–८ बस्ने ५० वर्षीय लोकेन्द्र थापाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले…
प
पक्राउ परेका मध्ये ८४ पुरुष र ८ महिला छन् ।
प
काठमाडौं । ‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ शुक्रबारबाट सुरु हुँदैछ । काठमाडौंको मौलिक संस्कृति, परम्परा र सम्पदालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवको उद्घाटन शुक्रबार वसन्तपुरमा गरिने भएको छ । फेस्टिभलका भेन्यू वसन्तपुर, राष्ट्रिय सभा गृह, जय नेपाल हल, नेपाल पर्यटन बोर्ड र तारागाउँ नेक्स्ट म्युजियम बौद्ध रहेका छन् । मंगलबार काठमाडौंमा पत्रकार…
प
पक्राउ पर्नेमा बिहारका २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजु पोदार, ३३ वर्षीय लल्लु पोदार भनिने राजेन्द्र कुमार र ४६ वर्षीया विणा देवी छन् ।
प
११ कात्तिक, चितवन । दसैंको अवसरमा चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको संख्या बढेको पाइएको छ । निकुञ्जका अनुसार घटस्थापनादेखि कार्तिक ८ गते पूर्णिमासम्मको अवधिमा निकुञ्जमा २० हजार ८७ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । पर्यटकहरुबाट सो अवधिमा एक करोड ७३ लाख ४४ हजार ६५० रुपैयाँ राजश्व संकलन भएको छ । निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद…
प
११ कात्तिक, काठमाडौं । अमेरिकाबाट कुरियरमार्फत काठमाडौं आइपुगेको गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २३ वर्षीय भवर सिंह र ३३ वर्षीय वन्दित पटेल छन् । उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो । अमेरिकाबाट डकुमेन्टको आवरणमा कुरियर गरी पठाइएको १ किलो ३३८ ग्राम गाँजासहित पक्राउ गरिएको ब्युरोका डीएसपी…
प
११ कात्तिक, काठमाडौं । चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट ६८ किलो २४४ ग्राम चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिहार रक्सौलका १९ वर्षीय अमन सर्राफ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले चाँदीका तयारी गरगहनाहरू भन्सार छली तथा चोरी पैठारी गरी ल्याएको सूचनाका आधारमा प्रहरीले उनको…
प
११ कात्तिक, काठमाडौं । दशैं–तिहारलाई वर्षभरिको आर्थिक कारोबार मिलाउने मुख्य अवसरका रूपमा लिँदै आएका न्यूरोडका व्यवसायी यस वर्ष चाडपर्वमै व्यापार नहुँदा चिन्तित बनेका छन् । विगतमा दशैँ–तिहार जस्ता चाडपर्वको एक–डेढ महिनाको व्यापारबाट ६ महिनासम्मको आर्थिक व्ययभार धान्ने गरेको बताउने व्यवसायी अहिले भने बैंकको ब्याज, घरभाडा, कर्मचारीको तलब र उधारो कारोबार मिलाउनै समस्या पर्ने अवस्था रहेको…
प
११ कात्तिक, सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय परियारको घरको आँगनमा राजीलाई दाउराको चिर्पटले टाउको र बायाँ खुट्टामा प्रहार गरेका थिए। चिर्पट प्रहारबाट घाइते भएका राजीलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको थियो। उपचारका…
प
११ कात्तिक, चितवन । नेपाली हाँस्य क्षेत्रका चर्चित स्टार्टअप कमेडियनहरुको उपस्थितिमा चितवनको भरतपुरमा कात्तिक १४ गते ‘कमेडी उत्सव’ हुने भएको छ । भरतपुरस्थित होटल पौवामा हुने कार्यक्रममा नेपाली चर्चित हास्य कलाकारहरु सुमन कार्की, सुवोध गौतम, मेक्सम गौडेल, प्रभात लामा, सीता न्यौपाने र कैलाश कार्की लगायतका कलाकारहरुको प्रस्तुती रहनेछ । नेपाली हास्य मनोरञ्जनलाई देशका विभिन्न सहरसम्म…
प
१० कात्तिक, तेह्रथुम । कुनै समय तेह्रथुमका गाउँबस्तीमा असार, साउन र भदौको पहिलो सातासम्म कोदो रोप्ने चटारो हुन्थ्यो । किसानका खेतबारीमा खेतला र पर्म गर्नेहरूको चहलपहल देखिन्थ्यो । एक किसानको खेतमा कोदो रोप्न जम्मा भएका गाउँले अर्को दिन अर्काको खेतमा पुगेर काम सघाउँथे । त्यतिबेला किसानले दुईदेखि ७०–८० रोपनीसम्मको जमिनमा कोदो खेती गर्ने गर्थे ।…
प
११ कात्तिक, धनगढी । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको छ भने चालकलाई समेत पक्राउ गरेको छ । मंगलबार साँझ धनगढी उपमहानगरपालिका-१ एलएन चोकमा शंकाका आधारमा चेकजाँच गर्दा गोदावरी नगरपालिका-६ बस्ने ३३ वर्षीय सुरेश चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ च ३०२३ नम्बरको पिकअप जिपमा भन्सार…
प
११ कात्तिक, मुस्ताङ । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय र लोमन्थाङ गाउँपालिकाले अनुरोध गरेका छन् । गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत जानकारी गराएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा…
प
११ कात्तिक, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो । कार्यालयले २६ अर्ब ४६ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । असोजमा इन्धन आयातबाट मात्रै दुई अर्ब २९ करोड रुपैयाँ…
प
कोशी प्रदेश सरकारले सप्तकोशी नदीमा भएको यात्रुबाहक पानीबोट दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।
प
१० कात्तिक, काठमाडौं । मृत्यु भएका, दोहोरो नाम परेका र नागरिकता त्यागेका समेत गरी दुई लाख तीन हजार ५८६ जना मतदाता नामावलीबाट हटाइएका छन् । मृत्यु भएकाहरू ४५ हजार ३२२ जना रहेका छन् । एक लाख ५८ हजार २६४ जना मतदाताको भने दोहोरो परेको, रद्द भएको वा त्याग गरेकोसँग सम्बन्धित छ । दुवै गरेर कूल…