व
हामी एआईलाई सूचना खोज्ने र विश्लेषण गर्ने एजेन्ट मात्र बनाइरहेका छौँ कि आफ्नो अन्तिम निर्णय गर्ने विवेक (एजेन्सी) नै सुम्पिँदै छौँ ? एआई इकोनोमीको युगमा मानव र यन्त्रबीचको सम्बन्धको सीमा कहाँनिर कोर्ने भन्नेबारे गम्भीर बहसको बेला आएको छ।
व
पदयात्राको महत्व यसले कति दूरी पार गर्छ, कति मानिस सहभागी हुन्छन् वा कति चर्चा बटुल्छ भन्नेमा मात्र निर्भर हुँदैन । यसबाट उठेका मुद्दाले नीति, बजेट र कार्यान्वयनमा कस्तो प्रभाव पार्छन् भन्ने कुराले उपलब्धि निर्धारण गर्नेछ ।
व
आगामी दिनमा नागरिकले आफूले चुन्ने प्रतिनिधि नागरिकका हकहितप्रति कति जिम्मेवार छ, संविधान र कानुनको पालनामा प्रतिबद्ध छ कि छैन, उसको आर्थिक तथा नैतिक आचरण कस्तो छ र सामाजिक चेतना कस्तो छ भन्ने विषयको मूल्याङ्कन गर्नुपर्ने बेला आएको छ।
व
विपद्को वास्तविक प्रभाव राहत वितरणपछि पनि लामो समयसम्म रहन्छ। स्वास्थ्य सेवामा अवरोध, खानेपानीको सङ्कट र विस्थापनले निम्त्याउने जनस्वास्थ्य समस्यालाई समाधान गर्न अब विपद् आएपछि मात्र प्रतिक्रिया दिने प्रणालीमा सीमित हुनुहुँदैन; बरु भौगोलिक तथा स्थानिक दृष्टिकोण अपनाएर जोखिम पहिचान र दिगो पुनर्स्थापनाको बाटो रोज्नुपर्छ।
व
सरकारी तथ्याङ्कअनुसार नेपालका सडकमा दैनिक करिब ७ जनाको मृत्यु हुन्छ, तर विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनले यो सङ्ख्या २३ रहेको देखाउँछ। यो केवल तथ्याङ्कीय भिन्नता होइन, हाम्रो संस्थागत असफलताको डरलाग्दो चित्र हो।
व
लोकतन्त्रमा गठबन्धन र सहकार्य अस्वाभाविक होइन। यो चलिराख्ने र चलिरहने प्रक्रिया हो। यसमा कहिले नयाँ पुरानो हुन्छ त कहिले पुरानो पनि नयाँ बनेर आउँछ। तर, त्यसको उद्देश्य, राजनीतिक विचार र कार्यदिशा स्पष्ट हुनुपर्छ।
व
नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिने व्यवस्था गरे पनि एक दशकसम्म यो कागजमै सीमित छ। राष्ट्रिय परिचयपत्रको बाध्यात्मक व्यवस्था र बैंकिङ तथा सम्पत्ति व्यवस्थापनमा रहेका कानुनी अड्चनले गैरआवासीय नेपालीलाई थप सास्ती दिएको छ।
व
रातो टीकाले शिर सजिनु, जमराले मस्तक हरियो देखिनु र आशीर्वादका शब्द कानमा गुञ्जिनु सुन्दर सांस्कृतिक अनुभव हुन्। तर, ती प्रतीकको प्रभाव हाम्रो व्यवहारमा देखिनुपर्छ।
व
ठूलो बहुमतले काम गर्न सहज बनाउँछ, तर त्यसले सक्षम प्रशासन, ठोस नीति र वित्तीय अनुशासनको आवश्यकता हटाउँदैन। प्रतिपक्षमा पुगेको कांग्रेसले पनि विगतको गौरवमा रमाएर भविष्य सुरक्षित गर्न सक्दैन। उसले आफ्नो लोकतान्त्रिक विरासतलाई बदलिँदो जनअपेक्षासँग जोड्नैपर्छ।
व
घरबाट अनमीको फारम भर्न नेपालगञ्ज हिंडेकी किशोरीलाई त्यस दिन राप्ती नदीमा उर्लिएको बाढीले नदी तर्न नसक्दा घर फर्काएछ। उनी लेख्छिन्– त्यो दिन बाढी नआउँदो हो त म 'जनयुद्ध' नामको बाढीमा शायद नहेलिन सक्थें।
व
नोट सदुपयोग केवल कागज जोगाउने विषय होइन । यो सार्वजनिक स्रोत संरक्षण, मुद्रा व्यवस्थापन दक्षता र आर्थिक अनुशासनसँग जोडिएको राष्ट्रिय जिम्मेवारी हो । सफा नोट सभ्य समाजका प्रतीक पनि हुन् । नोटको सुरक्षित प्रयोग गरौं, नोट सफा राखौं, सभ्य बनौं ।
व
कांग्रेस सभापति गगन थापाले अघि सारेको ‘समुन्नत नेपाल’ को अवधारणाले कल्याणकारी राज्यको खर्च कसरी बेहोर्छ ? पुँजी निर्माण र त्यसको वितरण कसरी हुन्छ ? अनि ऐतिहासिक रूपमा पछाडि पारिएका समुदायलाई निर्णय प्रक्रियामा कसरी निर्णायक बनाउँछ ? यी प्रश्नहरूको जवाफ नखोजिकन ‘समुन्नत नेपाल’ नयाँ भाषामा प्रस्तुत पुरानै आर्थिक सम्झौता बन्ने जोखिम छ।
व
अक्षताको एउटा सानो गेडामा नेपाली समाजको ठूलो सांस्कृतिक कथा लुकेको छ ।
व
नेपाली समाजमा दशैँ, तिहार र छठ धार्मिक तथा सांस्कृतिक पर्व मात्र होइनन्स यी परिवारको पुनर्मिलन, आत्मीयता, खुसी र सामाजिक सद्भावका अवसर पनि हुन् । दशैँमा मासुका परिकार, चिउरा, अचार र मिठाईस तिहारमा सेलरोटी, मिठाई तथा विभिन्न परिकारस अनि छठमा ठेकुवा, फलफूल र प्रसादको विशेष महत्त्व हुन्छ। यी परम्परागत खानाले हाम्रो संस्कृति र पारिवारिक सम्बन्धलाई जीवन्त…
व
हामी अहिंसालाई पनि मान्छौँ र हिंसालाई पनि स्वीकार्छौं। हामी बुद्धका करुणाका कुरा गर्छौं तर आफ्नै धर्म, संस्कृति र चाडपर्वमा पुस्तौँदेखि चलिआएका अभ्यासमाथि प्रश्न गर्न हिचकिचाउँछौँ।
व
चार सय दिनको हिसाब : पैसा आयो, समृद्धि आयो भन्छौँ, तर घर कहाँ गयो ?
व
१५औँ महाधिवेशनपछि कांग्रेसमा पुस्तान्तरणसहित ‘गगन युग’ सुरु भएको दाबी गरिएको छ। तर, नेतृत्वको अनुहार फेरिनु मात्रै पार्टी बदलिनुको प्रमाण होइन। परिणाममा सीमान्तकृत समुदाय, त्यसमा पनि विशेषगरी मधेसी दलितको प्रतिनिधित्व निराशाजनक देखिएको छ। के मनोनीत हुने ६६ सदस्यमार्फत यो असन्तुलनलाई सम्बोधन गर्न गगन नेतृत्व तयार छ त ?
व
४० को दशकमा टेलिभिजन भएको घर चरिकोटमा निकै कम थियो । साँझ परेपछि महाभारत सिरियल हेर्न टेलिभिजन भएको घरमा छिमेकीको भीड लाग्ने गर्थ्यो । मेरा कान्छा मामा (श्यामकृष्ण श्रेष्ठ) को घरमा पनि २४ इन्चको रङ्गीन टेलिभिजन थियो । हरेक साँझ हामी उहाँको कोठामा महाभारत सिरियल हेर्न जम्मा हुने गर्थ्यौँ । सिरियलको बीचबीचमा आउने विज्ञापनको समयमा…
व
रास्वपाले गैरआवासीय नेपालीका मुद्दालाई आफ्नो घोषणापत्रमा समेटेको छ भने अब त्यसलाई व्यवहारमा कार्यान्वयन गरेर देखाउने जिम्मेवारी पनि उसकै हो। घोषणापत्रमा व्यक्त प्रतिबद्धता कार्यान्वयनको स्पष्ट खाका, समयसीमा र मापनयोग्य उपलब्धिमार्फत प्रमाणित हुनुपर्छ।
व
आजकाल इन्स्टाग्राममा ‘एक कचौरी २ समोसा, इन लड्को का क्या भरोसा’ भन्ने अडियो भाइरल छ। पितृसत्तात्मक व्यवहार र पुरुषप्रतिको अविश्वासलाई व्यङ्ग्य गर्दै भारतबाट सुरु भएको यो डिजिटल विद्रोह नेपालमा पनि उत्तिकै चर्चित छ।
व
विपद्को समयमा राज्यका सुरक्षा निकायले प्रभावकारी रुपमा काम गर्दै आइरहेका छन्। तर, त्यतिले मात्र हुँदैन उनीहरुलाई क्षमता र तालिमको त्यतिकै खाचो रहने गर्छ।
व
हामीले निर्माण गर्न खोजेको राष्ट्रिय उत्थानशीलता भनेको सुरक्षित भवन र सडकको सङ्ख्या मात्र होइन। यो त आफ्नो जोखिम बुझ्न सक्ने नागरिक, संकटमा पनि परिचालित हुन सक्ने समुदाय, विज्ञानमा आधारित निर्णय गर्ने स्थानीय सरकार र आवश्यक सहयोग समयमै पुर्याउन सक्ने उत्तरदायी प्रदेश र राज्यको समष्टिगत क्षमता हो।
व
नेपाललाई लगानीको गन्तव्य बनाउने हो भने सडक, विद्युत्, कर र प्रशासनिक सुधारसँगै बौद्धिक सम्पत्तिको संरक्षण र त्यससम्बन्धी नियामकीय पूर्वानुमानयोग्यतालाई पनि लगानी वातावरणकै अभिन्न हिस्सा मान्नुपर्छ ।
व
नेपालमा एकातिर रेमिट्यान्सको आप्रवाह ऐतिहासिक बिन्दुमा पुगिरहेको छ भने अर्कोतर्फ वैदेशिक रोजगारीका नयाँ ढोकाहरू सीमित हुँदै गएका छन्। यसले तत्कालका लागि परिवारको आर्थिक अवस्था र देशको विदेशी मुद्रा सञ्चिति बलियो देखिए तापनि दीर्घकालमा रोजगारी र उपभोगका लागि विदेशमै निर्भर रहनुपर्ने गम्भीर सङ्कटलाई उजागर गर्छ।
व
पछिल्ला वैज्ञानिक अनुसन्धानहरूले माथिल्लो कर्णाली क्षेत्रमा हिमनदी खुम्चिँदै, हिउँ आवरण घट्दै र हिउँरेखा माथि सर्दै गएको देखाएका छन्। यी परिवर्तनले हिमालको स्वरूप मात्र होइन, तल्लो तटीय क्षेत्रको पानीको उपलब्धता, कृषि, जलविद्युत् र विपद् जोखिमसमेत बदलिँदै गएको स्पष्ट सङ्केत दिन्छन्।
व
राजनीतिक दललाई भौतिकशास्त्रको प्रयोगशालामा राखेर नाप्न सकिँदैन। तर समाजशास्त्र, सङ्गठनशास्त्र र राजनीतिशास्त्रका जटिल प्रक्रियालाई बुझाउन विज्ञानका केही रूपक अत्यन्त उपयोगी हुन्छन्; जस्तै- ऊर्जा र एन्ट्रोपी।
व
बालबालिकाको रुचि, क्षमता र आवश्यकताअनुसार घरमै पढाउने (होम एजुकेसन) अभ्यास बेलायतमा बढ्दै गएको छ। यसरी घरमै पढेका बालबालिकाले पछि कसरी विश्वविद्यालयसम्मको शिक्षा र योग्यता हासिल गर्न सक्छन् त ?
व
रसुवाको भोटेकोशी र गोरखाको बूढीगण्डकीमा आएको लेदोसहितको विनाशकारी बाढीले हिमाली क्षेत्रमा विपद्को स्वरूप कसरी बदलिँदै छ भन्ने स्पष्ट सङ्केत दिएको छ। अब हिमालदेखि तराईसम्मका नदी करिडोरहरूको विपद्-जोखिम बुझेर विकासको ढाँचा परिवर्तन गर्नुको विकल्प छैन।
व
आज चीन र भारतका बीच सम्बन्धमा सुधार हुँदै गर्दा उनीहरूले नेपाल लगायत दक्षिण एशियाली मुलुकहरूसँगको सम्बन्धमा कस्तो नीति अपनाउने छन् र त्यसले यस क्षेत्रको शान्ति, विकास र स्थायित्वमा के कस्तो भूमिका खेल्नेछ जस्ता विषय आज दक्षिण एशियाली मुलुकका अधिकांश राजधानीमा चर्चामा रहेको छ ।
व
सन् २०२६ को नोबेल शान्ति पुरस्कारबाट सम्मानित अन्तर्राष्ट्रिय न्यायविद् तथा मानव अधिकार रक्षक नभी पिल्लेको योगदानलाई शान्ति, न्याय र मानव अधिकारको विश्वव्यापी अभियानसँगै जातीय विभेदविरुद्धको सङ्घर्षका सन्दर्भमा पनि स्मरण गर्नुपर्छ।