व
आफूले प्रेम गरेको मान्छेको परिवार, समाज र संस्कृतिमा आफूलाई स्वीकार गराउनुपर्ने अवस्था हो भने त्यो प्रेमको यात्रा कति जटिल हुँदो हो । प्रेममा अस्वीकार हुने डर एउटा कुरा हो, तर प्रेम गरेको मान्छेलाई स्वीकार गर्ने संसारले आफूलाई स्वीकार गर्छ कि गर्दैन भन्ने डर अर्कै कुरा हो। सोनियाको कथा पढ्दा मैले यस्तै असहजता महसुस गरिरहेँ ।
व
पहिले एजेन्डा निर्धारण गर्ने काम सम्पादक र समाचार कक्षबाट हुने गर्दथ्यो । अब यो प्रक्रिया एल्गोरिदमको अंकगणितबाट पनि प्रभावित हुने गरेको छ । कुन विषय भाइरल हुन्छ भन्ने निर्णय त्यसको सार्वजनिक महत्वले होइन, त्यसले जगाउने क्रोध, हाँसो, आश्चर्य, घृणा, पीडा वा उत्तेजनाले गर्छ ।
व
संविधानको ‘फाउन्डिङ फादर’ भइसकेको व्यक्तिले फोहोरी राजनीति गर्दैनन् भन्ने मान्यता हुन्छ । सांसदको भन्दा संविधानको ‘फाउन्डिङ फादर’हरूको हैसियत, मर्यादा र जवाफदेहिता उच्च हुन्छ । तर हामीले बनाएका ‘फाउन्डिङ फादर’को हैसियत नै देखिएन ।
व
सुदूरपश्चिम रोयल्सको जितसँगै सम्पन्न एनपीएलको तेस्रो संस्करण अब क्रिकेट प्रतियोगितामा मात्र सीमित रहेन। निराशा र अधैर्यबाट गुज्रिरहेको नेपाली समाजलाई एकताको सूत्रमा बाँध्दै सङ्गठित राष्ट्रियताको सन्देश दिएको एनपीएलले खेल पर्यटन र वैकल्पिक अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको बहसलाई समेत नयाँ उचाइ दिएको छ।
व
प्रधानमन्त्री बालेन शाह पहिलो औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दै गर्दा काठमाडौँमा चिनियाँ कूटनीतिज्ञहरूको असन्तोष सार्वजनिक हुनु संयोग मात्र होइन। बीआरआई सम्झौता, पोखरा विमानस्थल र सीमा नाकामा देखिएको चिसोपनाले नेपाल–चीन सम्बन्धमा गम्भीर सङ्केत गरेको छ।
व
झन्डै एक दशकदेखिको असन्तुष्टिको निरन्तरताका रूपमा देखिएको युरोपको विद्रोहले पहिचानको राजनीतिलाई पछि पार्दै पुनः वर्गीय सङ्घर्ष र समाजवादउन्मुख मिश्रित अर्थतन्त्रको बहसलाई विश्वव्यापी रूपमा केन्द्रमा ल्याएको छ।
व
गण्डकी प्रदेशमा निक्षेप र कर्जाबीच करिब ३ खर्ब ६३ अर्ब रुपैयाँको अन्तर छ । निक्षेपको तुलनामा कर्जा परिचालन अनुपात करिब ५० प्रतिशत छ । जबकि, राष्ट्रिय स्तरमा यस्तो अनुपात करिब ७१.५ प्रतिशत छ ।
व
पुस्ता बदलिन्छन्, अपेक्षा र सोच्ने तरिका बदलिन्छ । सूचना र प्रविधि पहुँचले नयाँ पुस्तालाई संसारसँग जोडेको छ । उनीहरू अब अवसर, पारदर्शिता र सम्मानका विषयमा पहिलेभन्दा फरक अपेक्षा राख्छन् । उनीहरूको प्रश्न पनि फरक छ । उनीहरूले खोजेको भविष्य पनि फरक छ ।
व
भारतले भैरहवा र पोखरा विमानस्थलको व्यवस्थापन भारतीय कम्पनीलाई सुम्पिए थप हवाई रुट दिने संकेत गरेको समाचार प्रकाशित भएका छन् । विमानस्थल व्यवस्थापन र हवाई प्रवेशमार्ग अलगअलग विषय हुन् । नेपालले निजी क्षेत्रलाई विमानस्थल व्यवस्थापन सुम्पने निर्णय गरे त्यसको औचित्य पनि पुष्टि हुनुपर्छ । हवाई रुटको सट्टामा सुटुक्क लेनदेन गरिनुहुन्न ।
व
विस्तृत शान्ति सम्झौता भएको दुई दशक पूरा भइसक्दासमेत सरकार र राजनीतिक दलहरूको सत्तास्वार्थ तथा अनिच्छाका कारण द्वन्द्वपीडितको सत्य, न्याय र परिपूरणको अधिकार आकाशको फलजस्तो बनेको छ।
व
छ महिनाभित्र टुङ्ग्याउने भनिएको सङ्क्रमणकालीन न्याय २० वर्ष बित्दासमेत राजनीतिक सौदाबाजी र छलकपटको बन्धक बनेको छ। युद्ध रोकिनु मात्रै शान्ति होइन; पीडितले सत्य, न्याय र परिपूरणको अनुभूति नगरेसम्म यो प्रक्रिया कसरी पूरा हुन्छ ?
व
भारत विश्व क्रिकेटको आर्थिक, प्राविधिक र संस्थागत शक्तिकेन्द्र हो भने नेपाल क्रिकेटमा तीव्र गतिमा अघि बढिरहेको उदीयमान राष्ट्र हो । नेपालले भारतसँग खेलकुद सहकार्यलाई केही खेल सामग्री, खेलाडीको प्रशिक्षण वा मैत्रीपूर्ण खेलमा मात्र सीमित राख्नु हुँदैन । यसलाई दीर्घकालीन क्रिकेट विकासको अवसर बनाउनुपर्छ ।
व
सन् १९६० मा बीपी र नेहरूले कोरेको कूटनीतिक जगलाई सन् २०२६ को बहुध्रुवीय यथार्थमा प्रधानमन्त्री वालेन्द्र शाह र नरेन्द्र मोदीले नयाँ उचाइ दिन सक्छन् वा सक्दैनन् भन्ने प्रश्नको उत्तर थाती रहेका विवादको निरूपण, व्यापार असन्तुलन न्यूनीकरण र आयोजना कार्यान्वयनको गतिमा निर्भर रहनेछ।
व
बाह्य आवरणमा राज्यका निकायहरू ठिकठाक देखिए पनि आन्तरिक रूपमा तिनको स्वायत्तता र निर्णयक्षमता कसरी खिइँदै छ भन्ने विषयमा गम्भीर संस्थागत मूल्याङ्कन आवश्यक छ।
व
नेपाल-भारत हवाईमार्गको विषयलाई पनि यी दुवै पक्षबीच सन्तुलन कायम गर्दै आपसी समझदारी र प्राविधिक सहकार्यबाट समाधानतर्फ अघि बढाउन सकिन्छ ।
व
मदन भण्डारीको सिर्जनात्मक विरासत बोकेको पार्टीलाई आज केपी ओलीको अर्को अनुमोदन होइन, वैचारिक पुनर्जागरण र नेतृत्वको पुस्तान्तरण आवश्यक छ। बदलिँदो समय र नयाँ पुस्ताको आकाङ्क्षालाई सम्बोधन गर्न एमालेले आफूलाई पुनः आविष्कार गर्नुपर्छ ।
व
वातावरणीय अवस्था तथा रोग सार्ने माइटको चक्रसँग समेत सम्बन्धित रहेकाले यसको एकीकृत नियन्त्रण थप चुनौतीपूर्ण बनेको छ ।
व
माटोको स्वास्थ्य बिग्रनु, पानीको उचित व्यवस्थापन नहुनु र बिचौलियाको दबदबाले युवाहरू खेतबारी छाडेर विदेश पलायन हुन बाध्य छन्। यस्तो अवस्थामा नेपालको कृषिलाई कसरी पुनर्जीवन दिन सकिन्छ ?
व
जलवायु अनुकूलन योजनाको स्थानीयकरण, उत्थानशीलता र जलवायुजन्य विपद विरुद्धको पूर्वतयारीका ठूला-ठूला नारा घन्काइरहँदा, ती योजनालाई व्यवहारमा उतार्ने र विपद्को पहिलो प्रहार झेल्ने स्थानीय तथा प्रदेश सरकारका जनप्रतिनिधिहरूको उपस्थिति अन्टाल्यामा नगण्य छ ।
व
युरोपको कुनै एक देशमा चार भाषा छन्, तर त्यहाँको एकता बलियो छ र विकास पनि राम्रो भएको छ। अफ्रिकाको कुनै अर्को देशमा ११ आधिकारिक भाषा छन्, तर लोकतन्त्र बलियो बन्ने प्रकृयामा छ। नेपाल पनि त्यही बाटोमा हिँड्न सक्छः यदि हामीले भाषालाई विभाजनको पर्खाल होइन, मान्छे जोड्ने पुल बनाउन सिक्यौं भने।
व
ट्रम्प प्रशासनभित्र रहेका चीनविरोधी कट्टरपन्थीहरूले यस घटनालाई चीनसँगको वार्तामा कस्तो लेनदेन र सौदाबाजीका लागि उपयोग गर्ने आकलन गरेका छन्, त्यो पनि विचारणीय छ। अवश्य पनि समयसँगै अरू कुरा पनि खुल्दै जाने नै छन्।
व
हिजो प्रकृतिको सर्वोच्च प्राणी भएको अहङ्कार पालेको मानिस, आज आफ्नै बुद्धिको एउटा अंश (मेसिन) सँग श्रेष्ठता प्रमाणित गर्न किन होडबाजी गरिरहेको छ ?
व
राजनीतिक नेतृत्व र कर्मचारीबीच काम गर्न आपसी समझदारी र विश्वास चाहिन्छ। व्यक्तिगत सम्बन्ध आफैँमा नराम्रो त होइन। तर व्यक्तिगत विश्वास संस्थागत विश्वासको विकल्प बन्न थाल्यो भने समस्या सुरु हुन्छ।
व
क्षेत्रीय सन्तुलन र काठमाडौँको जनसङ्ख्या विकेन्द्रीकरण गर्ने उद्देश्यले मध्यपहाडी लोकमार्ग आसपास घोषणा गरिएका नयाँ सहरहरू अहिले बजेट, समन्वय र स्पष्ट कानुनको अभावमा अलपत्र छन्। सडक र भवन मात्र बनाएर सहर बन्दैन, त्यसका लागि स्थानीय अर्थतन्त्र, रोजगारी र उद्योगधन्दाको विकास हुनुपर्छ।
व
आन्तरिक राजनीतिमा गठबन्धनको सकस, बाढीपहिरोजस्ता विपत्पछिको आर्थिक दबाब र ‘कोप’ सम्मेलनमा देखिएको कूटनीतिक फितलोपनका बीच दिल्ली पुग्दा उनले नेपालको राष्ट्रिय हितलाई कसरी प्रस्तुत गर्लान् ?
व
यहाँ पुग्ने जो-कोहीलाई सेताम्य हिमश्रृंखलाको काखैमा बसेको अनुभूति हुन्छ । हिमालको काखमा यति धेरै हरियाली फैलिएको देख्दा साँच्चिकै आश्चर्य लाग्छ ।
व
नेपालको आर्थिक विकाससम्बन्धी बहसमा सधैँ पूर्वाधार निर्माण, जलविद्युत्, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखिन्छ। तर विश्व अर्थतन्त्र एआई, रोबोटिक्स र उद्योग ४.० को प्रभावबाट तीव्र रूपमा परिवर्तन भइरहँदा, हामीले हाम्रा उद्योगहरूलाई कसरी प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने ?
व
कल्पना र बुटीमायाजस्ता एक्लाएक्ला महिलाहरू मिलेर त्यत्रो व्यक्तिको जिम्मा लिँदै २७३ जनाको गाँस र बासको तर्जुमा गरिरहेका छन् भने पूरै देश चलाउन बनेको सरकारको दायित्व र जिम्मेवारीको अनुभव बाढीपीडित र सम्पूर्ण जनमानसले कहिले गर्न पाउने ?
व
अहिले पनि समुदायका नाममा चन्दा सङ्कलन गरेर छुट्टाछुट्टै पण्डाल बनाउने अभ्यास रहेको रौतहटस्थित वृन्दावन नगरपालिकाका नगर कार्यपालिका सदस्य राजेश पासवान बताउँछन् ।
व
सर्प उद्धारमा अहिले देखिएको सुरक्षा र नैतिक सवाललाई समाधान गर्ने उपाय भनेको उद्धार मात्र होइन, नैतिकतासहितको उद्धार हो, जसले स्वयं उद्धारकर्ता, अन्य मानव र सर्पको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दछ।